असोज २७, काठमाडौं । सङ्युत्त विद्यार्थी आन्दोलन अन्तर्गत विद्यार्थी सङगठनले आज सिंहदरबारस्थिति शिक्षा मन्त्री कै कार्यकक्षमा शिक्षा मन्त्रीलाई एक घण्टा थुनेका छ्न । अखिल(क्रान्तिकारी)का महासचिव दीपेन्द्र चलाउनेसगको कुराकानीमा उनले सो कुरा बताएका हुन ।
शिक्षा बिधेयकको नौ संसोधनको बिरोध गर्दै आएका विद्यार्थी सङग्ठनले चरणबद्ध आन्दोलन गर्दै कुनै पनि हालतमा सो निर्णय कार्वन्यन हुन नदिने बताएका छ्न ।
Facebook Comments