२४ पुस, काठमाडौं । प्रहरीले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई पक्राउ गरेको छ ।
गोविन्द केसि पक्राउको बिषयमा सिंहदरबारका डिएसपीसग नमस्ते पोष्टको कुराकानीका आधार सो कुरा पुष्टि भएको हो । केसिलाई सिंहदरबार प्रहरी प्रभागको हिरासतमा राखिनेछ । थप केही बेरमा
Facebook Comments