जर्मन की २७ वर्षिय मोडल मायरा हिल्सका स्तन गरिब १८ केजीको रहेको छ । गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम समेत लेखाएकी हिल्सका स्तन प्राकृतिक भने होइन । उनले प्लास्टिक सर्जरी गरेर बनाएकी स्तनमा १०—१० लिटर सलाइन रहेको छ ।
उनलाई ‘३२ जेठ’ साइजको ब्रा लाग्दछ जो बनाउन कम्पनी मै अर्डर गनुपर्दछ । ठूलो स्तन भएकै कारण उनलाई कार, फिल्म हलको सिट साँगुरो हुनुका साँथै लिफ्ट चड्न निकै गाह्रो हुने गर्दछ । हिल्सका ठूला स्तन भएकै कारण उनलाई खुट्टा ‘सेभ’ गर्न, जुत्ता लगाउन पनि अप्ठ्यारो हुने गरेको छ ।
Facebook Comments