Techie
भिडियो

क्लाइमेट एक्सन समिट सन् २०१९ मा ग्रेटा थनबर्ग

ग्रेटा थनबर्ग क्लाइमेट चेन्जको अन्तर्राष्ट्रिय अभियन्ता हुन्। स्विडेनको संसद बाहिर विरोध–प्रदर्शनका लागि उनले हरेक शुक्रबार आफ्नो स्कूल छोडिन् र ग्रेटाजस्तै संसारका हरेक स्कूले बच्चा तथा युवा यो अभियानमा साथ दिइरहेका छन्। क्लाइमेट एक्सन समिट सन् २०१९ मा ग्रेटाको भाषण संसारभरी चर्चाको विषय बनेको छ ।

Facebook Comments