ग्लोबल

चीनको ७०औं वार्षिकोत्सव : बेइजिङमा विशाल सैन्य परेड [LIVE]

काठमाडौं: चीनको ७०औं वार्षिकोत्सवको अवसरमा मंगलबार बिहानैदेखि बेइजिङमा विशाल सैन्य परेड भइरहेको छ। समाचार संस्था सिन्ह्वाका अनुसार सैन्य परेडमा सहभागी भएर चीनका राष्ट्रपति, चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सैन्य शक्तिको समीक्षा गर्न आदेश दिएका छन्।

छोटो समयमै असाधारण विकास र समृद्धिको उदाहरण पेश गरेको चीनले विभिन्न कार्यक्रम गरी भव्यरुपमा ७० औं वर्षगाँठ मनाइ रहेको छ। यसै दिवसका अवसरमा राजधानी बेइजिङस्थित तियानमेन चोकमा ठूलो संख्यामा सैनिकहरुले परेड देखाएका छन्। परेडमा १५ हजारभन्दा बढी सैनिक सहभागी रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्।

LIVE:

Facebook Comments

नमस्ते पब्लिकेशन प्रालिद्वारा प्रकाशित

Namaste Post

काठमाडौं, नेपाल
९७७–०१–४४४४४४४

ई–मेल:
namastepublication@gmail.com

हाम्रो बारे
  • तपाइको नाम
  • प्रधान सम्पादक/संचालक
  • तपाइको नाम
  • सूचना प्रविधि परामर्शदाता
  • तपाइको नाम
  • कानूनी सल्लाहकार
  • तपाइको नाम
  • संवाददाता